गायक कमल खत्रीको ‘याद’

काठमाडौं । गायक कमल खत्रीको स्वरमा रहेको ‘याद’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ। सेण्टिमेण्टल भर्सनको यस गीतमा शब्द युवा गीतकार सुदीप लम्सालको रहेको छ भने संगीत स्वयम् गायक कमल खत्रीको रहेको छ। यस गीतलाई रिकेश गुरुङ किजले संगीत संयोजन गरेका हुन्। म्युजिक भिडियोमा गीतकार सुदीप लम्साल र समिक्षा पोखरेलको मर्मस्पर्शी अभिनय देख्न सकिन्छ। … Continue reading गायक कमल खत्रीको ‘याद’